नियम ११
अभियुक्तको सुरक्षा गर्ने

ऐन बमोजिम कुनै अभियोग लागेको अभियुक्तलाई हिरासतमा राख्दा अदालतमा उपस्थित गराउदा वा एक स्थानबाट अर्को स्थानमा
स्थानान्तरण गर्दा वा कारागारमा लैजा“दा सैनिक प्रहरीले आवश्यक सुरक्षा प्रदान गर्नेछ ।